News in Nepali

पछिल्लो २४ घण्टामा कोभिड- १९ का कारण १६ जनाको मृत्यु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा देशभरमा २० हजार १८७ नमुना परीक्षण गर्दा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७०८ जना संक्रमणमुक्त भएका छन् । हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन् ।

Tags

छुटाउनु भयो कि ?