News in Nepali

धनुषामा मास्क नलगाउनेलाई १०० रूपैयाँ जरिवाना

Lumbinikhabar Online

कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै धनुषामा मास्क नलगाउनेलाई जिल्ला प्रशासनले अब १०० रूपैयाँ जरिवाना तिराउने भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा पनि मास्क नलगाउने प्रवृत्ति देखिएको भन्दै स्थानीय प्रशासनले कडाई गर्ने भएको हो ।

Tags

छुटाउनु भयो कि ?