News in Nepali

माघ ८ गते बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

Lumbinikhabar Online

माघ ८ गते बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

केन्द्रीय समितिको बैठक कोरोना महामारी, स्वास्थ्य मापदण्ड पालना सम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गरी अर्को निर्णय नहुँदासम्म स्थगन गरेको जनाइएको छ ।केन्द्रीय कमिटीको बैठक स्थगित गरेर पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरुको बैठक बोलाइएको छ । बैठक माघ ८ गते बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाडा कोटेश्वरमा बस्नेछ ।

 

Tags

छुटाउनु भयो कि ?