News in Nepali

भारतमा एकै दिन दुई लाख ८२ हजार ९७० जना नयाँ कोरोना संक्रमित थपिए

Lumbinikhabar Online

भारतमा एकै दिन दुई लाख ८२ हजार ९७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै ४४१ जना संक्रमितको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसरी दिन प्रतिदिन कोरोनाको सङ्क्रमणको दर बढी रहदा
हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड ७९ लाख नाघेको छ । यसमध्ये तीन करोड ५५ लाख संक्रमित निको भएका छन् । यसबाहेक, कोभिड संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ लाख ८७ हजार २०२ पुगेको छ

 

Tags

छुटाउनु भयो कि ?