टप खबर

‘निन्द्रै लाग्दैन’ मा केशव भट्टराई र उषा उप्रेती (भिडियो)

Lumbinikhabar Online

मोडलद्वय उषा उप्रेती र केशव भट्टराईले मोडलिङ गरेको गीत ‘निन्द्रै लाग्दैन’ सार्वजनिक भएको छ । नृत्य शैलीको यो गीतलाई रचना रिमाल र सन्तोष रुचालले स्वर दिएका हुन् । गीतको भिडियो निर्देशन माइकल चन्दको रहेको छ ।

गीत रचना हरिप्रसाद गौतमले गरेका हुन् भने संगीत सन्तोष रुचालकै हो । सागर पौडेलले छायांकन गरेको गीतलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

Tags

छुटाउनु भयो कि ?