News in Nepali

च्यासल युथ क्लबका १९ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि हुँदा पुलिस संगको खेल स्थगित

Lumbinikhabar Online

 

च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण भएपछि शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल स्थगित भएको छ ।अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

च्यासलले खेलाडीलाई कोरोना संक्रमण देखिएपछि पुलिस विरुद्ध खेल स्थगित गर्न एन्फासँग प्रस्ताव गरेको र त्यसपछि एन्फा लिग कमिटीले मेडिकलक कमिटीसँग सल्लाह लिएर खेल स्थगित गर्ने निर्णय गरेको हो । अब उक्त खेलको नयाँ मिति तोकिने एन्फाले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?