News in Nepali

दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’को ट्रेलरमा स्वस्तिमाको प्रस्तुति

Lumbinikhabar Online

नेपाली अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा आइटम गर्लको रुपमा देखिएकी छन् ।

चलचित्रको टिजर सार्वजनिक भएसँगै स्वस्तिमाको भूमिका पनि खुलेको छ । उनको साथमा कलाकार माओेत्से गुरुङ पनि टिजरमा देखिएका छन् ।

राजीव सेट्टीको निर्देशनमा तयार भएको चलचित्रमा विपिन जर्ज र धर्माजन बोलगाटी छन् । नेपालको रमणीय प्राकृतिक सौर्न्दर्यतालाइ देखाइएको उक्त चलचित्र नेपाल घुम्न आएका दुई व्यक्तिको कथामा आधारित रहेको जनाइएको छ ।

 

Tags

छुटाउनु भयो कि ?