News in Nepali

आज सुनको मूल्य प्रतितोला ५ सयले बढ्दा चाँदिको २० रुपियाँ बढ्यो

Lumbinikhabar Online

सुनचाँदी व्यवसायी महासंघका अुनसार बिहिबार सुन प्रतितोला पाँच सयले बढेर ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रती तोला ९२ हजार थियो भने चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

Tags

छुटाउनु भयो कि ?