News in Nepali

पाल्पाको तानसेनमा अवकाश गर्ने शिक्षकले रु एक लाख प्रोत्साहन भत्ता पाउने

Lumbinikhabar Online

पाल्पाको तानसेन नगरपालिकाले स्वेच्छिक अवकाशमा जाने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो

अवकाश गर्ने शिक्षकले राजिनामा स्वीकृत पछि रु एक लाख प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ । त्यस्तै बालविकास सहजकर्तालाई भत्त स्वरुप मासिक रु हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ ।

यसै विच कार्यलमा कार्यरत तल्लो तहका कर्मचारीहरुलाइ न्यूनतम पाश्रिमिक मासिक रु १५ हजार उपलब्ध गराउन थालेको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?