News in Nepali

नेपाली र्‍यापर भिटेन नयाँ चलचित्रमा काम गर्दै

Lumbinikhabar Online

नेपाली र्‍यापर समीर घिसिङ (भिटेन) ले नयाँ चलचित्रमा काम गर्ने भएका छन् । दिपेन्द्र खनालको निर्देशनमा बन्न लागेको उक्त चलचित्रमा काम गर्ने पक्का भएको छ ।

निर्माता नवराज गिरीको सहकार्यमा बुढासुब्बा ओेरिजिनलले चलचित्रको निर्माण गर्नेछ । चलचित्रको कथा दीपेन्द्र आफैंले नै लेखिरहेका छन् । तर चलचित्रको नाम के राख्ने भन्ने विषयमा कुनै कुनै निर्णय भएको छैन ।

Tags

छुटाउनु भयो कि ?