News in Nepali

शिक्षा मन्त्रालयद्वारा माघ १५ गते सम्म बिद्यालय बन्द गर्ने निर्णय

Lumbinikhabar Online

शिक्षा विज्ञान तथा सूचना प्रविधि मन्त्रालयले माघ १५ गते सम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार मन्त्रालयमा बसेको सचीवस्तरीय बैठकले कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यन्वयनमा लैजाने निर्णय गरेको हो ।

Tags

छुटाउनु भयो कि ?