News in Nepali

बजारमा आजको सुनचाँदीको मूल्य

Lumbinikhabar Online

सोमबार सुन हिजो भन्दा प्रतितोला ३ सय रुपैयाँले घटेको छ भने चादी पाँच रुपियाले घटेको छ ।

आज सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहदा चाँदी प्रतितोला १२ सय २० रुपैयाँ पुगेको छ। । आइतबार सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने चादी १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

केही दिन यता सुन-चाँदीको मूल्यमा लगाताल गिरावट आएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?