News in Nepali

२०औं आहा रारा गोल्डकप १० टिम सहित पोखरा रंगशालामा हुँदै

Lumbinikhabar Online

सहारा क्लब पोखराको आयोजना हुने २०औं आहा रारा गोल्डकपमा हुने भएको छ । उक्त कपमा ए डिभिजनका ८ सहित कूल १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै संकटा क्लब, नेपाल पुलिस फुटबल क्लब,रुस्लान थ्रिस्टार क्लब, नेपाल एपीएफ क्लब,मनाङ्ग मर्‍स्याङ्गदी क्लब,मछिन्द्र क्लब,हिमालयन शेर्पा क्लबत्रिभुवन आर्मी फुटबल क्लब
BYSC, MINESOTA, USA, सहारा क्लब पोखरा लगायतका टिमको सहभागि हुने जानकारी दिएको हो ।

मोफसलकै सबैभन्दा प्रतिष्ठित गोल्डकपको रुपमा रहेको आहा रारा आगामी माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुँदैछ ।

Tags

छुटाउनु भयो कि ?