News in Nepali

भारतिय अभिनेत्री स्वरा भास्करलाई कोरोना संक्रमण पुष्टि

Lumbinikhabar Online

भारतिय अभिनेत्री स्वरा भास्करलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वराले ट्वीट गर्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन् ।

बुधबार उनको आरटी-पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । स्वराले कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाइसकेकी थिइन् ।स्वरालाई कोरोना संक्रमण भएसँगै उनको पूरै परिवार होम आइसोलेसनमा बसेको छ ।

Tags

छुटाउनु भयो कि ?