कोभिड-१९

आज देखी नेपालमा बूस्टर खोप लगाइने

Lumbinikhabar Online

सरकारले आजदेखि कोभिड १९ विरूद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ।  कोभिड १९ विरूद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई आजदेखि सरकारले बुस्टर डोजका रूपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मध्यम तथा गम्भीर रूपमा कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने सरकारले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?