News in Nepali

एमाले उपाध्यक्ष लक्ष्मी गौतम काङ्ग्रेसमा प्रवेश

Lumbinikhabar Online

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । २०७४ सालको पालिका चुनावमा उहाँ निर्वाचित हुनुभएको थियो ।

नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आज साेमवार दुर्गाफाँटमा गरेकोे आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गाैतमसहित अन्यलाई पार्टीमा प्रवेश गराउनुभएको हो । गौतम गाउँपालिका महासङ्घको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।

Tags

छुटाउनु भयो कि ?