News in Nepali

चिकित्सा शिक्षा आयोग द्वारा स्नातकोत्तर तहमा एक हजार ७१२ कोटा निर्धारण

Lumbinikhabar Online

चिकित्सा शिक्षा आयोगले ३७ शिक्षण संस्थाहरूमा विभिन्न कार्यक्रमहरूको लागि एक हजार ७१२ कोटा निर्धारण गरेको छ । शैक्षिक सत्र ०७७/७८ का लागि स्नातकोत्तर तहमा सिट संख्या निर्धारण गरेको हो ।

बी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, जनस्वास्थ्य केन्द्रीय विभाग, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साईन्सेज, टिचिङ हस्पिटल, गन्डकी मेडिकल कलेज, हिमालय आई इन्स्टिच्‍युट, जानकी मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेजलगायतले कोटा निर्धारण गरि एमडी, एमएस, एमडीएस, एमएन, एमपीएच, एमएससीको लागि आयोगले सिट संख्या तोकेको हो ।

Tags

छुटाउनु भयो कि ?