News in Nepali

एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको दोस्रो जित

Lumbinikhabar Online

बङ्गलादेशको ढाकामा आज भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालले पहिलो खेलमा हिजो श्रीलङ्कालाई ३–२ को सेटमा हराएको थियो । अब नेपालले तेस्रो खेलमा भोलि बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै बेलुका पौने ५ बजे पुरुष टोलीले उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ

Tags

छुटाउनु भयो कि ?