News in Nepali

उद्योग बाणिज्य तथा आपूर्ति बिभागको उपप्रमुखमा दुर्गा प्रसाईं

Lumbinikhabar Online

नेकपा एमालेको उद्योग बाणिज्य तथा आपूर्ति विभागको उपप्रमुखमा मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले जिम्मेवारी पाएका छन् ।एमाले केन्द्रिय कमिटी बैठकले उनलाई उपप्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ ।

कुनै वेला माओवादी केन्द्र निकट प्रसाईं ७ कात्तिक २०७८ मा एमाले प्रवेश गरेका थिए । उनलाई ओलीले एमाले केन्द्रीय सदस्यमा पनि मनोनित गरिसकेका छन् ।

Tags

छुटाउनु भयो कि ?