फिल्म र संगीत

अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले कक्षा १२ उत्तिर्ण गरेकी छिन

Lumbinikhabar Online

अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले कक्षा १२ उत्तिर्ण (पास) भएकी छन् । अभिनेत्री मानन्धरले २.४१ जीपीए ल्याएर उत्तिर्ण भएकी हुन् । उनले दुई विषयमा ए प्लस जीपीए ल्याएकी छन् । अभिनेत्री मानन्धरले अब स्नातक पढ्ने योजना रहेको बताएकी छन् । उनले समाजशास्त्र वा ग्रामीण विकास मुल विषय लिएर पढ्ने योजना रहेको बताएकी छन् ।

Tags

छुटाउनु भयो कि ?