टप खबर

एमसिसि बिरुद्धमा उर्लियो जनसागर (भिडियो फिचर)

Lumbinikhabar Online

अमेरिकी स्वतन्त्र परियोजना एमसिसि (मिलेनियम च्यालेन्ज कर्पोरेसन ) नेपालामा लागू गरिन हुदैन भन्ने उधेश्यका साथ देशका विभिन्न ठाउँहरुमा आन्दोलन भइरहेका छन ।

बिहिबार मात्र एमसिसिकी उपाध्यक्ष फतिमा सुमार नेपाल आए संगै नेपालका शीर्ष नेताहरु संग भेटघाट थालेकी छन । तर जनतहरु भने एम सिसिका बिरुद्धमा सडक आन्दोलन गरिरहेका छन । यो देशको संविधान र कानुन भन्दा माथी एमसिसि नहुने र यदि एम सिसि लागु भएमा देशको आन्तरिक व्यवस्थामा पनि खतरा हुन सक्ने ,देशको स्वाधीनता र सार्बभौमसत्तामा असर पर्न सक्ने भन्दै आन्दोलन थालेका हुन ।

Tags

छुटाउनु भयो कि ?