टप खबर

मन्त्रिपरिषद् बैठक जारी

Lumbinikhabar Online

मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । शुक्रबार सुरक्षा परिषद्को बैठक सकिएलगत्तै १२ बजे मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा सहभागी छन् । यो मन्त्रिपरिषदको नियमित बैठक हो ।

Tags

छुटाउनु भयो कि ?