टप खबर

नेपाल भूमिहिन सुकुम्वासी आन्दोलनका कार्यक्रम (विज्ञप्तीसहित)

Lumbinikhabar Online

ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग देउवा सरकारले खारेज गरेको विरोधमा नेपाल भुमिहिन सुकुम्वासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

संगठनकी अध्यक्ष शान्ता चौधरीले आज एक विज्ञप्ती निकाल्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेकी हुन् ।

आन्दोलनका कार्यक्रममा भोलि साउन २२ गते ७७ वटै जिल्लाका प्रशासनमा विरोध पत्र बुझाउने, साउन २३ गते देशभरिका भुमिहीन सुकुम्वासी, अव्यवस्थित् वस्तीहरुमा जानकारी तथा जागरण कार्यक्रम गर्ने, साउन २४ गते जिल्ला जिल्लामा विरोधसभा गर्ने रहेका छन् ।

Tags

छुटाउनु भयो कि ?