टप खबर

सुनकोसी नदीमा उच्च सतर्कता अपनाउन आग्रह

Lumbinikhabar Online

सिन्धुली खुर्कोटस्थित सुनकोसी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ।

यो बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनेहरूले आज (सोमबार) दिउँसोसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

Tags

छुटाउनु भयो कि ?