टप खबर

पहिरोले थुनिएको बूढीगंगा नदी

Lumbinikhabar Online

बाजुराको गौमुल गाउँपालिकास्थित बूढीगंगा नदी थुनिएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले बुधबार दिउँसो सूचना जारी गरी नदीमा पहिरो खसेर पानी थुनेको जानकारी दिएको हाे।

‘तटीय क्षेत्रहरूमा साँझसम्मै उच्च सतर्कता अपनाऔं,’ सूचनामा भनिएको छ।

Tags

छुटाउनु भयो कि ?