टप खबर

नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे हुने

Lumbinikhabar Online

अहिले मन्त्रिपरिषदमा रहेका केही मन्त्रिको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिरिनेछन्। जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन्। जसअनुसार बिष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री बन्दैछन्। नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे हुने श्रोत को जानकारी छ।

Tags

छुटाउनु भयो कि ?