टप खबर

चौधरी ग्रुपको नवलपरासी स्थित बियर फ्याक्ट्रीमा आगलागी

Lumbinikhabar Online

चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।

देवचुली नगरपालिका-२ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदाममा बुधबार बिहान भीषण आगो लागेको हो।

प्रहरीका अनुसार आगो नियन्त्रणबाहिर छ। आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ।

Tags

छुटाउनु भयो कि ?