टप खबर

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आज देखि सुरु हुँदै

Lumbinikhabar Online

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बुधबार (आज)देखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिनमै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामाको मागलाई चर्काउने रणनीति बनाएका छन् ।

दुई दिनअघि सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचन परिणामले सरकारले बहुमत गुमाइसकेकाले प्रमाणित भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने विपक्षीको तर्क छ ।

Tags

छुटाउनु भयो कि ?