कोभिड-१९

पछिल्लो २४ घण्टा नेपालमा १९३ जनाको कोरोन संक्रमण बाट मृत्यु , ७१९४ जना संक्रमित

Lumbinikhabar Online

पछिल्लो २४ घण्टा नेपालमा ७९१४ जनामा कोरोना संक्रमण को पुस्टि भएको छ। १९३ जना ले कोरोन संक्रमण बाट ज्यान गुमाएका छन्।
त्यसै गरि पछिल्लो २४ घण्टा मा ७६६४ जना कोरोन संक्रमण बाट ठिक भएका छन्।

Tags

छुटाउनु भयो कि ?