कोभिड-१९

पछिल्लो २४ घण्टामा भारतमा कोरोना बाट अहिले सम्मकै उच्च

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमण बाट अहिले सम्म कै सबै भन्दा धेरै मृत्यु भएको छ। बिगत २४ घण्टामा भारतमा ४५२५ जना ले कोरोना संक्रमण बाट ज्यान गुमाएका छन्। १८ मे मा भारत मा ४३२९ जना ले ज्यान गुमाएका थिए। त्यसै गरि पछिल्लो २४ घण्टा मा भारत मा २ लाख ६३ हजार जना नया संक्रमित को पुस्टि भएको छ।
भारत मा ठिक हुने को संख्या पनि उच्च छ , बिगत ए दिन मा कोरोन संक्रमण बाट निको हुने को संख्या ३ लाख ९० हजार जति छन्। भारत को धेरै राज्य हरु मा कोरोन संक्रमण को दर कम भैरहेको छ तर मृत्यु दर भने अहिले सम्म को उच्च रहेको भारतीय संचार मान्ध्यम हरु ले जनाएका छन्।

Tags

छुटाउनु भयो कि ?