कोभिड-१९

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु र ७३६८ जनामा संक्रमण पुस्टि

Lumbinikhabar Online

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?