टप खबर

कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु,८९६० जनामा संक्रमण पुष्टि

Lumbinikhabar Online

कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।

Tags

छुटाउनु भयो कि ?