कोभिड-१९

पछिल्लो २४ घण्टामा कोरोना सन्क्रमण बाट १६८ जना को मृत्यु , ९३०५ जना सन्क्रमित

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।

Tags

छुटाउनु भयो कि ?