टप खबर

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ

Lumbinikhabar Online

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो ।

छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

Tags

छुटाउनु भयो कि ?