कोभिड-१९

नेपालमा १२० जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

चैत्र १२ – पछिल्लो २४ घण्टामा १२० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७६,५०९ पुगेको छ। ८५ जना कोरोनमुक्त भएका छन। ० जनाको मृत्यु हुनुको साथै मृत्यु दर ३,०२० पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?