टप खबर

मौलाएन देशमा जहानिया साशन : नेता महतो

Lumbinikhabar Online

महेश सिंह सिरहा लहान ११ चैत -जन युद्ध लडेका नेता राम परिक्षण महतो अहिले गाउँ मै सिमित रहेका छन् । २०६२/ २०६३ सालमा जान जोखिममा राखेर बन्दुक उठाएका नेता महतो अहिले गाउँ कै राजनीति मा सिमित रहेका छन् । देशमा जहानीयाहरुको बिगबिगी निकै नै फस्टाएको उनले बताए। देशमा गरिब असहाय र पीडितहरु लाई स्वस्न गर्ने गरेका जमिनदारहरु सास्न र जमिनदारी पर्था लाई माओवादी केन्द्र ले त्त्कालिन उनमुलन गरेका थिए।देशमा परिवर्तन ल्याउन निकै नै संर्श गर्नु परेको उनले बताए। कमरेड महतो का अनुसार पार्टी स्थापीत र देश संघीयतामा गई सके पछी देश परिवर्तन तिर उन्मुख भएको नेता महतो ले बताए।देशमा पुनः जमिन्दारहरुको बिगबिगी बडेको देखिन्छ । पार्टी स्थापित भए संगै पार्टी सरकारमा जान लागदा ठुल-ठुला नेताहरु ले पद्ध लिनमा लिप्त रहेको बताए ।देशमा राजनीति खौला बौला भएको हो।सम्पुर्ण नेकपा पार्टी का राजनीति कर्मि साथीहरूमा आउदै गरेको होली पर्वको सुभ कामना दिएका छन् ।

Tags

छुटाउनु भयो कि ?