कोभिड-१९

नेपालमा १५० जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

चैत्र ९ – पछिल्लो २४ घण्टामा १५० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७६०५६ पुगेको छ। ९९ जना कोरोनमुक्त भएका छन। ३ जनाको मृत्यु हुनुको साथै मृत्यु दर ३,०१९ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?