टप खबर

आज तोलामा सुनको मूल्य ४०० रुपैयाँ बढ्यो

Lumbinikhabar Online

आइतवार घरेलू बजारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमा सुन ८६,६०० रुपैयाँमा बिक्री भइरहेको छ। शुक्रवार सराफा मूल्य ८६,२०० थियो। त्यस्तै तेजाबी सुन ८६,१५० र चाँदीको तोला १,२७० मा प्रति तोलामा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?