टप खबर

सिनेमा कलाकार पॉल शाह विरुद्ध उजुरी

Lumbinikhabar Online

फाल्गुन १४ – नेपाली सिनेमा कलाकार पॉल शाह विरुद्ध उजुरी गरिएको छ। फिल्म निर्माता संघ, प्रदेश १ का महासंघका अध्यक्ष अरुण कुमार प्रधानले उनका विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरे। प्रधानले उक्त केसमा आरोप लगाएका छन कि म्युजिक भिडिओ शूटिंगको क्रममा धरानमा हुँदा कलाकार शाहले उनको हमला गरे। प्रधानका अनुसार धरान स्थित होटलमा खाना खाने क्रममा यो विवाद झगडा भएको थियो। इलाका प्रहरी कार्यालय धरानले शाह र प्रधान दुबैलाई शुक्रवार छलफलको लागि बोलाएको डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।

Tags

छुटाउनु भयो कि ?