टप खबर

सुष्म कार्की संग पत्रकार उत्सव रसाइली र आरती खड्काले माफी मागे

Lumbinikhabar Online

माघ २२ – नायिका सुष्मा कार्कीले दरबारमार्गमा आफूमाथि रंग पत्रकार उत्सव रसाइलीले गालीगलौज गरेको र स्वेता खड्काकी बहिनी आरती खड्काले कुटपिट गरेको भन्दै उजुरी दिएकि थिइन। बुधबार लामो छलफलपछि नायिका सुष्मा कार्कीसँग पत्रकार उत्सव र आरती खड्काले माफी मागे पछि विवाद सकिएको हो ।

Tags

छुटाउनु भयो कि ?