फिल्म र संगीत

नायिका श्वेता खड्का वैवाहिक जीवनमा बाँधिदै

Lumbinikhabar Online

मङ्सिर १८ – येही मंसिर २२ गते नायिका श्वेता खड्का धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । लामो समया देखि स्वेता खड्काको बिहेको चर्चा हुदै आएको थियो। स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र सिंह रावतसँग उनि केहि समय देखि प्रेम सम्बन्ध मा रहेको उनले बताइन।

Tags

छुटाउनु भयो कि ?