टप खबर

प्रख्यात सार्वजनिक वक्ता रमेश प्रसाइनले वैवाहिक जीवनमा बाधिदै

Lumbinikhabar Online

मंसिर १७ – मिडिया पर्सन र गायक रमेश प्रसाइन, जो सोशल मिडियामा भाइरल छ, उनि वैवाहिक जीवनमा बाधिदैछन्।
“रिन्केबुन्ग्को रागो” गीत गाएर लाइमलाइट चोर्ने प्रसाइनले मंसिर २२ गते कालीकोटको एक सामाजिक कार्यकर्ता नन्द सिंहसँग विवाह गर्दैछन्।
उनीहरू विगत तीन बर्षदेखि प्रेम मामिलामा छन्। प्रसाई नेपालका प्रसिद्ध सार्वजनिक वक्ता हुन् र उनले गाएको “रिन्केबुन्ग्को रागो” गीत निक्कै चर्चामा एको छ।

 

Tags

छुटाउनु भयो कि ?