टप खबर

कुलमान घिसिङ्ग्को जन्म दिन

Lumbinikhabar Online

कुलमान घिसिङ्गको जन्म रामेछाप जिल्लाको बेथान गाउमा भएको थियो। कुलमान घिसिङ्ग नेपाल विद्युत प्राधिकरण (एनईए) का पूर्व प्रबन्धक हुन्। उनले आफ्नो कार्यकाल सरु भएको २ महिना भित्रमै दिनमा १८ घण्टा सम्म हुने लोड्शेडिङ्गको अन्त्य गरेर सारा नेपाली जनताको मन जितेका छन्। उनले घाटामा रहेको विधुतिय प्रधिकरण्लाइ नाफा दिलाए। उनले आफ्नो कर्तव्य इमान्दारिता पुर्वक निभाएका छन्।

Tags

छुटाउनु भयो कि ?