बिबिध

नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन

Lumbinikhabar Online

कार्तिक २३ – पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ। उनलाई मिर्गौलाको समस्या थियो र निमोनियासमेत देखा परे पछि उनलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमण भएको छ कि भनेर चार पटकसम्म पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। आइतबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

Tags

छुटाउनु भयो कि ?