फिल्म र संगीत

समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई महानायक हमालको योगदान

Lumbinikhabar Online

 

असोज ३ – नेपाल चलचित्र प्राविधिक संघले केहि बर्ष अगाडी नायक राजेश हमाललै महानायकको उपाधि दिइए देखि आम दर्शक र चलचित्र क्षेत्रले नायक हमाललाई ‘महानायक’ भन्न थालेको हो। विस्वो व्यापी महामारी कोरोन भाइरस नियन्त्रणको लागि गरिएको लकडाउनले गर्दा समस्यामा परेका ११३ जना चलचित्र प्राविधिकहरुलाई ७ हजार रुपैया दिएर आर्थिक सहयोग गरेका छन् । नायक हमालद्वारा ५ लाख ६५ हजार रुपैयाँ प्राविधिकहरुका लागि सहयोग गरेका छन्।
नायक हमालले आफुले गरेको सहयोग ठुलो नभएनि सानो सहयोग गर्न कोशिश गरेको बताएका छन्। यस सहयोग मा उनको मात्रै नभएर उनका विदेशमा रहेका मित्रहरुलेनी सहयोग गर्नु भएको बताउनु भएको छ। समस्या परेको बेलामा नयाक हमालले दिएको योगदानमा प्राविधिकहरुले खुशी व्यक्त गरे संगै उनको प्रशंसा पनि गरेका छन्। उनको यो योगदानले उनलाई चलचित्र छेत्रमा मात्र नभएर वास्तविक जिन्दगीमा पनि महानायक बनेका छन्।

Tags

छुटाउनु भयो कि ?