कोभिड-१९

वीर अस्पतालमा पोजिटिभ देखिएको रिपोर्ट सुष्मा मेमोरियलमा नेगेटिभ

Lumbinikhabar Online

एउटै व्यक्तिको कोरोना परिक्षया अस्पतालअनुसार फरक देखिने घटना फेरि दोहोरिएको छ। शंखरापुर–१ की एक महिलाको कोरोना परिक्षण रिपोर्ट दुईवटा अस्पतालमा फरक फरक देखिएको हो। २२ वर्षीय महिलाको वीर अस्पतालमा स्वास परिक्षण गर्दा कोरोना जोजिटिभ रिपोर्ट आएको छ भने साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा गरिएको परिक्षणमा नेगेटिभ देखिएको हो।

ती महिलाको वीर अस्पतालको रिपोर्ट बिहीबार आएको थियो भने सुष्मा कोइरालाको रिपोर्ट चार दिनपछि आइतबार आएको थियो। उनका परिवारका एक सदस्यका अनुसार पोजिटिभ रिपोर्ट आउँदा आत्तिए पनि नेगेटिभ आएपछि दुक्क भएको बताए।

Tags

छुटाउनु भयो कि ?