समाचार

झापामा भुकम्पको धक्का !!

Lumbinikhabar Online

भाद्र २६ –    शुक्रबार बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु भएर भुकम्प गएको छ। आसपासको जिल्लाहरुमा समेत भुकम्प महसुस गरेका थिए। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ५ रेक्टर स्केलको मापन गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?