टप खबर

प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ घटेको छ

Lumbinikhabar Online

भाद्र १८ — बिहीबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार बुधबारको तुलनामा ७ सय रुपैयाँले कमी भएर ९६ हजार ५ सय रुपैयाँमा आएको छ।तेजाबी सुनमा समेत प्रतितोला ७ सय रुपैयाँले घटेर ९६ हजारमा आएको छ ।त्यसैगरी,चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३ सय ४५ रुपैयाँमा आएको छ ।

Tags

छुटाउनु भयो कि ?