समाचार

विद्यालय र पशुपतिनाथको धर्मशालालाई पनि क्वारेन्टाइन र आइसोलेशन बनाउने

Lumbinikhabar Online

काठमाडौं  –    मंगलबार बसेको समिति बैठकले बिभिन्न बिद्यालयलाई क्वारेन्टाइन र आइसोलेसन स्थल बनाउने र पशुपतिनाथ धर्मशालाई पनि क्वारेन्टाइनस्थल र आइसोलेशन बनाउने निर्णय गरेको हो । बैठकले उपत्यका प्रवेशलाई थप कडाई गर्नुपर्नेमा जोड दिएको छ ।
बिदेशबाट नेपाल फर्किने सबै व्यक्तिहरु आफ्नै खर्चमा होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने भएकाले पीसीआर परीक्षण गरेर आएका नेपालीहरुलाई घरमा नै पठाउने व्यवस्था गर्नुपर्नेमा समितिको जोड छ ।समितिले उपत्यकामा पीसीआर जाँचलाई तीव्र रुपमा अघि बढाउने निर्णय गरेको छ ।

Tags

छुटाउनु भयो कि ?