समाचार

गाईवस्तुमा देखियो नयाँ भाइरस

Lumbinikhabar Online

कोरोना भाइरस संक्रमणका विश्वब्यापी महामारी भइरहेकाबेला गाईवस्तुमा पनि नयाँ भाइरस देखा परेको छ। नेपालको झापा जिल्लाबाट गाईबस्तुमा देखापरेको यो भाइरस अहिले गण्डकी प्रदेशका जिल्ला कास्की, तनहुँ, नवलपरासीपूर्व तथा प्रदेश ३ को चितवनमा पनि गाईवस्तुमा नयाँ भाइरस देखा परेको छ ।गम्भीर छाला रोग (LSD) गाई वा पानी भैंसेको संक्रमणले पोक्सवायरस लुम्पी छाला रोग भाइरस (LSDV) को कारणले हुन्छ। भाइरस क्याप्रीपोक्सवायरस जीनस भित्र तीन नजिकका सम्बन्धित प्रजातिहरू मध्ये एक हो, अन्य दुई प्रजातिहरू शेप्पोक्स भाइरस र गोटपोक्स भाइरस हो।
गाईवस्तुमा एस्त बिचित्र संक्रामक रोग देखापरेपछि काठमाडौमा परीक्षण गर्न पठाउदा ‘लम्पी स्क्रिन डिजिज’ नामको भाइरस देखा परेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दमौलीका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए ।

त यो संक्रामक रोग अहिले नवपरासीपूर्वको जिल्ला सम्म पनि फैलिएको बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?